Logo
७ बैशाख २०८१, शुक्रबार
(March 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रस्ताव स्वीकृत

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको हो ।

विचार गरियोस् भन्ने प्रस्तावमा संशोधन पेस गर्न ७२ घण्टाको समय तोकिएको छ ।

प्रकाशित मिति: Mar 26, 2023

प्रतिक्रिया दिनुहोस्