Logo
७ बैशाख २०८१, शुक्रबार
(March 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको भाषणको पूर्णपाठ : हाम्रो यो गठबन्धन स्वार्थ प्रेरित हुनेछैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक गठबन्धन आत्मकेन्द्रित र स्वार्थ प्रेरित नहुनु पर्ने बताएका छन्।

सोमबार संसद्‍ बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन सम्बोधन गर्दै देउवाले राजनीतिक गठबन्धन आत्मकेन्द्रित र स्वार्थ प्रेरित ल्याउने नहुनु पर्ने बताएका हुन्।

उनले भने, ‘राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन। देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ।’

यस्तो छ देउवाको मन्तव्य :

प्रकाशित मिति: Mar 20, 2023

प्रतिक्रिया दिनुहोस्