Logo
१३ बैशाख २०८१, बिहीबार
(March 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

एमाले र रास्वपा सरकारबाट बाहिरिएकाले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

प्रकाशित मिति: Mar 19, 2023

प्रतिक्रिया दिनुहोस्