Logo
८ बैशाख २०८१, शनिबार
(March 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वासको मत लिएको ४ दिनभित्र सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका छन्।

लगानी बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले चैत्र ६ गते विश्वासको मत लिएपछि त्यसको ४ दिनभित्र सरकारलाई पूर्णता दिने बताएका छन्।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु।’

प्रकाशित मिति: Mar 17, 2023

प्रतिक्रिया दिनुहोस्