Logo
८ बैशाख २०८१, शनिबार
(March 8, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह गर्दा अब स्थानीय तहबाट अनुमति लिनुपर्ने

दैलेखको गुराँस गाउँपालिकाको ८ नम्बर वडा कार्यालयले विवाह गर्नुअघि अनुमति लिन सूचना जारी गरेको छ । बालविवाह रोक्न भन्दै कार्यालयले वडाभित्र वैवाहिक कार्य गर्नुअघि अनुमति लिन भनेको हो ।

अनुमति लिएर मात्र विवाह गर्न सूचना जारी गरेको वडा कार्यालयले विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले दिएको वैवाहिक अनुमतिपत्र अनिवार्य रुपमा ल्याउनुपर्ने सर्त राखेको छ ।

प्रकाशित मिति: Mar 8, 2023

प्रतिक्रिया दिनुहोस्