Logo
१३ बैशाख २०८१, बिहीबार
(February 14, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन (फोटो फिचर)

एमालेनिकट अनेरास्वियुको २३औं राष्ट्रिय महाधिवेशन काडमाडौं मंगलबारबाट सुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अनेरास्ववियुको महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाअधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेतृत्व चयनमा समझदारी कायम गर्न आग्रह गरेका छन् ।

यसअघि अनेरास्ववियु अध्यक्ष सुनिता बरालले पनि सहमतिमै नेतृत्व चयनको प्रयास गरिने बताएकी थिइन् । मतदानमा जानुपरेमा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताएकी थिइन् ।

महाधिवेशनले नेतृत्वसहित १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । आगामी नेतृत्वका लागि आरसी लामिछाने र मोती विश्वकर्मा रसमिक बडालले दाबी गरिरहेका छन् ।

प्रकाशित मिति: Feb 14, 2023

प्रतिक्रिया दिनुहोस्