Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख सचेतकहरू छलफलमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल भइरहेको छ ।

प्रकाशित मिति: Feb 6, 2023

प्रतिक्रिया दिनुहोस्