Logo
१३ बैशाख २०८१, बिहीबार
(February 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबारको संसद बैठक (हेर्नुस् फाेटाे फिचर)

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकको विशेय समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउनेदेखि आ–आफ्नो धारणा राखिरहेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई अस्थिरतामा धकेल्नेभन्दा पनि विकास र समृद्धिमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: Feb 5, 2023

प्रतिक्रिया दिनुहोस्