Logo
६ चैत्र २०८०, मंगलबार
(January 29, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको  छ । यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ । ६ कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ । बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति: Jan 29, 2023

प्रतिक्रिया दिनुहोस्