Logo
१२ बैशाख २०८१, बुधबार
(January 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त

प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् ।

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा काँग्रेसका २९ सांसद छन् ।

प्रकाशित मिति: Jan 23, 2023

प्रतिक्रिया दिनुहोस्