Logo
६ बैशाख २०८१, बिहीबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान दुर्घटनाबाट ज्यान गुमाएकाप्रति लुम्बिनी र भैरहवामा श्रद्धाञ्जली (फाेटाेफिचर)

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना ।  साथै, भैरहवाकाे देवकोटा र बुद्ध  चाेकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन स्थानीय ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्