Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित)

आर्थिक वर्ष २०७९-८० का ६ महिनामा संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारसहित १२७ जनाले विदेश भ्रमण गरेका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार चालु आर्थिक वर्षको ६ महिनामा भ्रमणका लागि मनोनयनमा परेका १२९ मध्ये १२७ जनाको भ्रमण सकिएको छ । दुई जनाको प्रक्रियामा छ ।

विदेश भ्रमण गर्नेमा मन्त्रीसहित अधिकांश ११औँ तहका कर्मचारी र अस्पतालका निर्देशक समेत छन् ।

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्