Logo
७ बैशाख २०८१, शुक्रबार
(December 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाए भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाएका छन् ।

थापा कांग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने कार्की संस्थापन इतरका हुन् ।

प्रकाशित मिति: Dec 30, 2022

प्रतिक्रिया दिनुहोस्