Logo
१२ बैशाख २०८१, बुधबार
(December 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचित समानुपातिक सांसदहरुका नाम सार्वजनिक : हेर्नुस् सबै विवरण सहितकाका नामावली !

संघ तथा प्रदेशका समानुपातिकतर्फका सबै निर्वाचित उम्मेदवारहरुका नाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आमनिर्वाचन २०७९ को अन्तिम परिणाम घोषणासँगै सबै नामहरु सार्वजनिक भएको हो ।

आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् ।

हेर्नुस् समानुपातिक सांसदहरुको नामावली :

 

संघीय संसद : प्रतिनिधिसभाका समानुपातिक सांसदहरुको नामावली

प्रदेश १ का समानुपातिक सांसदहरुको नामावली :

मधेश प्रदेशका समानुपातिक सांसदहरुको नामावली :

बागमती प्रदेशका समानुपातिक सांसदहरुको नामावली :

गण्डकी प्रदेशका समानुपातिक सांसदहरुको नामावली :

लुम्बिनी प्रदेशका समानुपातिक सांसदहरुको नामावली :

कर्णाली प्रदेशका समानुपातिक सांसदहरुको नामावली :

सुदुरपश्चिम प्रदेशका समानुपातिक सांसदहरुको नामावली :

 

प्रकाशित मिति: Dec 15, 2022

प्रतिक्रिया दिनुहोस्