Logo
१३ बैशाख २०८१, बिहीबार
(December 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकदोहोरी प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र जिसी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र जिसीको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा तेजेन्द्र समशेर पाण्डे, सागर परियार र बन्दना चौहान चयन भएका छन् ।  सचिवमा सन्तोष शर्मा, कोषाध्यक्षमा नारायण थापा, सहसचिवमा तिलका भुसाल र सहकोषाध्यक्षमा तेजबहादुर नेपाली रहेका छन् ।

सदस्यमा पूजा केसी, नवीन रसाइली, श्रीधर पन्थी, मानबहादुर विक, बेगम पुन, ठाकुर गन्दर्भ, जीवन खड्का र शिव रन्जन रहेका छन् ।

प्रकाशित मिति: Dec 13, 2022

प्रतिक्रिया दिनुहोस्