Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघ-प्रदेश गरी सिके राउतको जनमत पार्टीबाट जम्मा २२ जना सांसदहरु निर्वाचित (नामावलीसहित)

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ ।  जनमतले पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै संघ पाँच जनालाई तर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ ।

१ जना प्रत्यक्ष गरी उक्त पार्टीको जम्मा संघीय संसद संख्या ६ हुने भएको छ । केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो ।

यी हुन् जनमत पार्टीका सांसदहरु : 

प्रत्यक्षतर्फका संघीय सांसद : 
१. सिके राउत, सप्तरी, प्रत्यक्ष निर्वाचित

समानुपातिकतर्फका संघीय सांसदहरु : 
२. अनितादेवी साह, धनुषा, समानुपातिक
३. सोनु मुर्मु, मोरङ, समानुपातिक
४. विनिताकुमारी सिंह. सिराहा
५. गोमा सापकोटा, महोत्तरी,
६. अब्दुल खान, बर्दिया

प्रदेश सांसदहरु :
मधेस प्रदेशका प्रत्यक्षतर्फका सांसदहरु :

१. सकिल मियाँ, सप्तरी २ को २ प्रदेशसभा क्षेत्र
२. सतिश कुमार सिंह, सप्तरी २ को १ प्रदेशसभा क्षेत्र
३. महेश प्रसाद यादव, सप्तरी, सप्तरी १ को १ प्रदेशसभा क्षेत्र
४. शम्भु कुमार साह, सप्तरी १ को २ प्रदेशसभा क्षेत्र
५. संजय कुमार यादव, सिराहा १ को १ प्रदेशसभा क्षेत्र
६. त्रिभुवन साह, सिराहा १ को २ प्रदेशसभा क्षेत्र

मधेस प्रदेशका समानुपातिकतर्फका सांसदहरु :  
७. बबिता राउत (मधेशी, महिला)
८. चंदन कुमार सिंह (मधेशी, अल्पसंख्यक)
९. रंजु कुमारी खंग, खत्वे (दलित महिला)
१०. अनिता कुमारी साह (मधेशी महिला)
११. बसन्त कुमार कुशवाहा (मधेशी)
१२. हसिना खातुन (मुश्लिम महिला)
१३. भाग्यश्री कुमारी चौधरी (आदिवासी जनजाती, महिला)

लुम्बिनी प्रदेशका प्रत्यक्षतर्फका सांसद : 
१.चन्द्र केश गुप्‍ता, रुपन्देही, प्रत्यक्ष निर्वाचित

लुम्बिनी प्रदेशका समानुपातिकतर्फका सांसदहरु :
२.सुमन रायमाझी. खस आर्य
३. गीता गुरुङ, आदिवासी जनजाति

 

प्रकाशित मिति: Dec 9, 2022

प्रतिक्रिया दिनुहोस्