Logo
७ बैशाख २०८१, शुक्रबार
(December 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण भारतीय फिल्म ‘कान्तारा’को हिन्दी भर्सन अब नेट्फ्लिक्समा

दक्षिण भारतीय सुपरहिट चलचित्र ‘कान्तारा’ शुक्रबारदेखि नेट्फ्लिक्समा हेर्न सकिने भएको छ । नेट्फ्लिक्समा उपलब्ध हुने उक्त चलचित्र हिन्दी भाषामा पनि आउने अभिनेता तथा निर्देशनका  ऋषभ सेट्टीले बताएका छन् ।

नेट्फ्लिक्समा जारी गरिएको भिडियो क्लिपमा उक्त जानकारी दिएका हुन् । सामान्य लगानीमा बनेको उक्त चलचित्रले बक्स अफिसमा कमाइका अनेक रेकर्ड कायम गरेको छ ।

प्रकाशित मिति: Dec 8, 2022

प्रतिक्रिया दिनुहोस्