Logo
१५ चैत्र २०८०, बिहीबार
(December 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रर्दशन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गर्दै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरू । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

प्रकाशित मिति: Dec 4, 2022

प्रतिक्रिया दिनुहोस्