Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन सक्दैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन नसक्ने बताएका छन् ।

“ग्रीन हाईड्रोजनका कुराहरू छन्, आईटी क्षेत्रमा युवालाई आकर्षित गर्नुपर्ने छ, सम्भावनाका क्षेत्र पहिचान गर्नु पर्नेछ, परम्परागत हाम्रो संरचनागत सुधार गर्नुपर्ने छ । अब क्षमताको विकास गर्नुछ । साधानस्रोतको परिचालन गर्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नु पर्छ,” उनले भने ।

प्रकाशित मिति: Dec 1, 2022

प्रतिक्रिया दिनुहोस्