Logo
२३ माघ २०७९, सोमबार
(November 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मी १ मा एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका भण्डारी विजयी

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

ज्ञवालीले सेतोपाटीसँग कुरा गर्दै गुल्मी १ एमालेले गुमाएको बताए। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

प्रकाशित मिति: Nov 25, 2022

प्रतिक्रिया दिनुहोस्