Logo
१३ बैशाख २०८१, बिहीबार
(November 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङ क्षेत्र नं १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गरेको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिए । उनीहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Nov 25, 2022

प्रतिक्रिया दिनुहोस्