Logo
११ बैशाख २०८१, मंगलबार
(November 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा नगरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

कैलाली क्षत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार एक सय २० मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्धी माओवादी केन्द्रका उम्मेद्वार कुन्दन चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गरेका छन् । पूर्वमन्त्री समेत रहेका एमालेका उम्मेदवार
गौरीशंकर चौधरीले नौ हजार आठ सय ७४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा ६३ हजार चार सय ४० मत खसेकोमा ५९ हजार सात सय १९ मत सदर भएको छ भने चार हजार २१ मत बदर भएको छ ।

प्रकाशित मिति: Nov 22, 2022

प्रतिक्रिया दिनुहोस्