Logo
१३ बैशाख २०८१, बिहीबार
(November 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गेट भत्काएर दर्शक त्रिवि क्रिकेट प्यारापिट प्रवेश

त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

प्रकाशित मिति: Nov 18, 2022

प्रतिक्रिया दिनुहोस्