Logo
७ बैशाख २०८१, शुक्रबार
(November 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं क्षेत्र नं. १ का एक असल उमेद्वार हुन रमेश खरेल

राष्ट्रको लागी बिकास, राष्ट्रियता र राष्ट्रिय अस्मीता सबैभन्दा महत्वपूर्ण सबाल हो । काठमाण्डौं क्षेत्र नं १ का जनताको हातमा देश बचाउने सक्ने ईमान्दार सिपाही रोज्ने मौका आएको छ ।

देश जोगाउन बिकल्प रोजौ । रमेश खरेल जस्ता साहसिक व्यक्ति लाई नेतृत्वमा पठाओैं । काठमाडौं क्षेत्र नं. १ मा ‘आमा’ चुनाव चिन्हमा मतदान गरौं ।

प्रकाशित मिति: Nov 15, 2022

प्रतिक्रिया दिनुहोस्