Logo
७ बैशाख २०८१, शुक्रबार
(November 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

न्युयोर्क–संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।
यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो ।

प्रकाशित मिति: Nov 15, 2022

प्रतिक्रिया दिनुहोस्