Logo
७ बैशाख २०८१, शुक्रबार
(November 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से स्रूचक १.१९ अंकले बढेको छ । याे वृद्धिसँगै सूचक १९३९.५० विन्दुमा आइपुगेको छ ।

बिहीबारकाे बिहानी सेसनमा तीन लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको सात सय ९७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल सातवटा कारोबार भएको छ । यस सेसनमा दुई कम्पनीको भाउ बढेको छ भने दुईवटैको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: Nov 3, 2022

प्रतिक्रिया दिनुहोस्