Logo
१५ चैत्र २०८०, बिहीबार
(October 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लाग्यो

नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ ।

२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।

डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।

प्रकाशित मिति: Oct 11, 2022

प्रतिक्रिया दिनुहोस्