Logo
२० मंसिर २०७९, मंगलबार
(October 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको समानुपातिकमा देउवा र कोइराला समूहका ७५ र २५ प्रतिशतमा सहमति

टिकट वितरणमा भेदभाव गरिएको भन्दै असन्तुष्ट बनेको नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ ।

सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ ।

देउवा र कोइराला समूहका नेताहरुबीच आज भएको समझदारीअनुसार समानुपातिकमा ७५ र २५ प्रतिशतमा सहमति भएको छ ।

सहमतिलगत्तै नेता कोइरालाले भने-“आज समानुपातिकमा सहमति भएको छ । भोलिबाट प्रत्यक्षको सिटको लागि सहमति खोज्छौं ।

गनले भने – ‘प्रत्यक्षमा सिटको लागि हामी भोलिबाट गृहकार्य थाल्छौं ।’ कांग्रेसले भोलिबाट प्रतयक्ष तर्फकोको उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: Oct 2, 2022

प्रतिक्रिया दिनुहोस्