Logo
७ बैशाख २०८१, शुक्रबार
(September 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार    

आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी सहमहामन्त्री जीवन परियारलाई दिइएको छ ।

समितिको आज बसेको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरे बमोजिम पार्टीका सहमहामन्त्री जीवन परियारलाई ‘घोषणा पत्र तयारी समितिको प्रवक्ता’ को जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिका तर्फबाट आवश्यकता अनुरुप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने समितिले जनाएको छ ।

प्रकाशित मिति: Sep 22, 2022

प्रतिक्रिया दिनुहोस्