Logo
१६ आश्विन २०७९, आईतबार
(September 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ । पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेकाे छ । कम्पनीले  शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेकाे हाे ।

तुलनात्मक रुपमा चामल सस्ताे पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् ।

प्रकाशित मिति: Sep 20, 2022

प्रतिक्रिया दिनुहोस्