Logo
७ बैशाख २०८१, शुक्रबार
(August 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 ‘भेलु बाजे डान्स’ नयाँ प्रिती र राजेशको तिज गित सार्बजनिक (भिडियो सहित)

लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित ‘भेलु बाजे डान्स’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ।

दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन भने दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: Aug 8, 2022

प्रतिक्रिया दिनुहोस्