Logo
१२ बैशाख २०८१, बुधबार
(July 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आईएमई बैंकले दियो क्याम्पसलाई कम्प्युटर

ग्लोबल आईएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार क्याम्पसलाई पाँच थान कम्प्युटर प्रदान गरेको हो ।

बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्युटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए । ग्लोबल आईएमई बैंकले २२ साउन २०७६ देखि दिक्तेलमा कारोबार सुरु गरेको हो । बैंकले जिल्लाका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ ।

प्रकाशित मिति: Jul 31, 2022

प्रतिक्रिया दिनुहोस्