Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ ।

बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको भाउ बढेको छ भने चारवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति: Jul 27, 2022

प्रतिक्रिया दिनुहोस्