Logo
८ बैशाख २०८१, शनिबार
(July 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान सेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

काठमाण्डौ स्थित शुक्रवार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको नेपाली सेनाद्वारा प्रेसित विज्ञप्तीमा उल्लेख छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: Jul 8, 2022

प्रतिक्रिया दिनुहोस्