Logo
११ बैशाख २०८१, मंगलबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा मे को तुलनामा जुनमा तीन गुणाले बढ्यो कोरोना केस

भारतमा जुनको अन्तिम साता एक लाख (१.०४ लाख) भन्दा बढी नयाँ केस दर्ता भएका छन् जबकि महिनाको पहिलो साता २९ हजार ४५० मात्रै सङ्क्रमित भएका छन् ।

यो महिना समग्रमा तीन लाखभन्दा बढी ९३,०८,०७३० संक्रमित भेटिएका छन् जो यो महिना अघिल्लो महिनाको तुलनामा तीन गुणा बढेको छ ।

मे महिनामा कुल ८१,६४४ नयाँ केसहरू आएकोले यस सन्दर्भमा संक्रमणको गति बढ्दै गएको देखिन्छ।

भारतमा सक्रिय केसको संख्या १ लाख नाघेको छ भने हाल १.०५ लाख कोरोना संक्रमितको उपचार भइरहेको छ ।
सबैभन्दा कम सक्रिय केसहरू १०८७० अप्रिल १२ मा थिए।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्