Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानको गिलगिट–बाल्टिस्तान चीनको कब्जामा

दिवालियापनको कगारमा पुगेको पाकिस्तानले १९ हजार करोड रुपैयाँ ऋणको बदलामा गिलगिट र बाल्टिस्तान क्षेत्र चीनलाई हस्तान्तरण गर्न लागेको छ, पाकिस्तानले आफ्नो बिग्रँदै गएको आर्थिक अवस्था सुधार्न यो कदम चाल्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पाकिस्तानलाई ९० हजार करोड रुपैयाँ आउने आशा छैन र यस्तो अवस्थामा पाकिस्तानले आफ्नो अधिकृत कश्मीर ९पीओके० को क्षेत्र चीनलाई हस्तान्तरण गर्न सक्ने सम्भावना देखेको छ ।

ऋणको बदलामा चीनले पाकिस्तानको गिलगिट–बाल्टिस्तानको हुन्जा क्षेत्रमा ठूलो मात्रामा निओबिम उत्खनन गरिरहेको छ ।

हुनजामा १२० लाख मेट्रिक टन माणिक(मोती) र कोइलाको भण्डार गरेको र चीनले हुनजामा ठूलो जग्गा भाडामा लिएको छ ।

पछिल्लो समय यहाँका स्थानीयले पनि चीनलाई भाडामा दिने विषयमा विरोध गरेका छन् ।

प्रकाशित मिति: Jul 1, 2022

प्रतिक्रिया दिनुहोस्