Logo
७ बैशाख २०८१, शुक्रबार
(June 28, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुकेश अम्बानीले रिलायन्स जियोको पदबाट राजीनामा दिए : आकाश अम्बानी अध्यक्ष नियुक्त

विश्वका सबैभन्दा धनी व्यापारीमा चर्चित मुकेश अम्बानीले आफ्नो १६ लाख करोड रुपैयाँको रिलायन्स जियो टेलिकमको निर्देशक पदबाट राजीनामा दिएर छोरा आकाश अम्बानीलाई जिओको नयाँ अध्यक्ष बनाएका छन् ।

पिता धीरुभाई अम्बानीको मृत्युपछि दाजु अनिल अम्बानीसँग शेयर बाँडफाँडको विषयमा छोराछोरीबीच विवाद नहोस् भनेर मंगलबार मुकेश अम्बानीले रिलायन्स जियोको निर्देशक पदबाट राजीनामा दिएका छन् ।

बोर्डले रामिन्दर सिंह गुजराल र केभी चौधरीलाई कम्पनीको अतिरिक्त निर्देशकको रूपमा नियुक्तिलाई पनि अनुमोदन गरेको छ । यो नियुक्ति २७  जुन २०२२ देखि ५ वर्षको लागि हो ।

 

प्रकाशित मिति: Jun 28, 2022

प्रतिक्रिया दिनुहोस्