Logo
७ बैशाख २०८१, शुक्रबार
(May 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति चुरे कार्यक्रमलाई २ अर्ब १७ करोड बजेट विनियोजन

नेपाल सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चुरे संरक्षण कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

यस्तै सरकारले हरियाली प्रवर्द्धन गर्ने अन्तर्गत देशभर १० हजार बहुवर्षीय बिरुवाहरु रोपिने पनि उनले बताए ।

 

प्रकाशित मिति: May 29, 2022

प्रतिक्रिया दिनुहोस्