Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि ५५ अर्ब ५७ करोड बजेट

नेपाल सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पशुपन्छी क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि ५५ अर्ब ५७ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

कृषि बजेट आर्थिक बर्ष २०७८/७९ को तुलनामा १० अर्ब ४८ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कृषि तथा पशुपन्छीतर्फ ४५ अर्ब ९ करोड रकम विनियोजन भएको थियो ।

प्रकाशित मिति: May 29, 2022

प्रतिक्रिया दिनुहोस्