Logo
१२ बैशाख २०८१, बुधबार
(April 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् कांग्रेसबाट बागमती प्रदेशका नगरपालिकामा उम्‍मेद्‌वार ?{सूचीसहित}

यही बैशाखमा ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बागमती प्रदेशको नगरपालिकामा उम्मेद्वार टुंग्याएको छ ।
बागमती प्रदेशको संसदीय समितिको बैठकले प्रदेशका स्थानीय तहमा उम्‍मेद्‌वार टुंगो लगाएको हो । निर्वाचनका लागि उम्मेद्वार दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । निवाचन आयोगले आइतबार र सोमबार सम्मेद्वार दर्ता गर्ने समयसिमा तोकेको थियो । सोही अनुसार देशैभर हिजोदेखि निर्वाचनका लागि नेताहरुले उम्मेद्वार गरीरहेका छन् ।

प्रकाशित मिति: Apr 25, 2022

प्रतिक्रिया दिनुहोस्