Logo
१३ बैशाख २०८१, बिहीबार
(April 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ५ घाइते

गण्डकी प्रदेश स्थित स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आइतबार बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो भने ५ जना गम्भीर घाइते भएका छन् । जीपमा ११ जना सवार रहेकोमा ५ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

स्थानीय बायाँटारीबाट जिल्लाकै पिंडीखोला जाँदै गरेको जीप उकालो बाटोमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 17, 2022

प्रतिक्रिया दिनुहोस्