Logo
११ बैशाख २०८१, मंगलबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा सुनचाँदीको मूल्य लगातार बृद्धि, तोलाको कति पुग्यो ?

नेपाली बजारमा सुनचाँदीको मुल्य लगातार बढी रहेको छ । बुधबार सुनको मुल्य तोलामा ६ सय र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुाचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ लाख ९ सयमा कारोबार भएको सुनको आज तोलामा ६ सय बृद्धि भएसँगै सुनको मुल्य तोलाको १ लाख १हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्