Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान सेनापति र गैर-आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटघाट

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र बंगलादेशका गैर-आवसीय सैनिक सहचारी Brigadier General Md. Abul Kalam Azad बीच आज मिति २०७८ चैत्र १६ गते जंङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: Mar 30, 2022

प्रतिक्रिया दिनुहोस्