Logo
४ बैशाख २०८१, मंगलबार
(March 23, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रधान कार्यालयले गर्यो २५ डिएसपीको काज सरुवा, कसलाई कहाँ खटाइयो ?

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन नजिकिँदै गर्दा डिएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: Mar 23, 2022

प्रतिक्रिया दिनुहोस्