Logo
१३ बैशाख २०८१, बिहीबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै रेखाले दिइन् साइबर ब्युरोमा निवेदन

नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै शर्मिला वाइबाविरूद्ध प्रहरीमा निवेदन दिएकी छन्।

विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएको स्रोतले जनाएको छ ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्।

 

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्