Logo
१३ बैशाख २०८१, बिहीबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो समयसम्म यौन सम्पर्क नगर्दा शरीरमा आउछन् यस्ता परिवर्तन !

यस संसारमा सबै सजिव प्राणीहरुलाई यौन जीवन अती आवश्यक परेको हुन्छ । जसरी पानी प्राणीको जिवनमा आवश्यक पर्छ तयस्तै यौनजीवन पनि अति आवश्व पर्छ । तर हाम्रो पूर्वी सस्कृतिमा यौनलाई अझै पनि अपराधको रुपम नै लिने चलन छ । यद्पी लुकायर यौन क्रियाकलाप गर्ने प्रवृति व्यापक बन्दै गएको छ ।

तर पाश्चात्य संस्कृतिमा यौनलाई खासै ठूलो रुपमा लिदैन । त्यसैले भन्ने गर्छ यौन सम्र्पक भनेको पानी जस्तै हो जतिवेला खान मन लाग्यो त्यतिबेलानै खानु प्रर्छ ।

तर पनि पूर्वीय समाजमा अझै पनि यौनलाई राम्रो मान्दैन तर हेरकमा हुँदै आएको छ । हामीले यो संसारमा साना कमिला देखि बोटविरुवासम्म पनि भाले पोथी प्रजाति भएको थाहापाउँछौ । जनावरमा त जुनसुकै प्राणी भएपनि यौन जिवन भएकै हुन्छ ।

मानव जाति जनावर मध्येको एक सभ्य र चेतनशिल प्राणी हो । अरु जनावरले आफ्नो यौन जिवन लकाएर गर्न सक्दैनन भने मानव जाति चेतनशिल भएर आफ्नो यौन जीवनलाई नियन्त्रण तथा गौप्य तरिकाले पूर्ती गरीरहेका हुन्छन् ।

यौन मानव शरीरको लागि अति आवश्यक चिज हो । यौन सम्र्पकबाट मानव स्वाश्यमा फाइदाँ गर्छ ।

साथै कति रोगलाग्न बाट पनि यौन जीवनले सुरक्षा दिने काम गर्छ । तर पनि हाम्रो समाजमा यौनलाई प्राय मानिसहरुले हेर्ने दृष्टिकोण फरक हुने गर्छ । यौन जीवनलाई पूर्वीय समाजमा नराम्रो भनेर व्याख्या गरिन्छ र त्यही अनुसार यस विषयमा त्यक्ति खुलेर कुरा गर्न कोही पनि खोज्दैनन् तर पश्चिमी मुलुकमा यौनलाई सामान्य रुपमा हेर्ने गर्छन् ।

त्यहाँ जे पनि खुला तरिकाले यौन सम्वन्धी कुरा गरीरहेका हुन्छन् । पश्चिमीले यौन सम्पर्कलाई पानीको संज्ञा पनि दिने गर्छन् तर नेपाल र भारतमा एकदमै नराम्रो सोच्ने गर्छन् । आज हामी तपाईलाई धेरै समय यौन सम्पर्क नगर्दा शरीरमा यस्तो परिवर्तन आउछ भन्ने बारे जानकारी दिन गइरहेका छौ ।

हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क ९सेक्स० गर्न सक्दैनौं ।यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन ।

तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरैखाले परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौन सम्पर्क नगर्दा भएको हो भनेर ।

यो आलेखमा लामो समय यौन सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

सम्बन्धमा तितोपना

कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन । अर्थात् तपाईंहरु दुईजना बीच राम्रो सम्बन्ध छैन ।

यसको एक प्रमुख कारण लामो समय यौन सम्पर्क नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो समस्या बढी देखिन्छ । लामो समय यौन सम्पर्क नहुँदा पति-पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन

लामो समयसम्म यौन सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग यौन सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (यौन चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ ।

थकान महसूस

तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौन सम्पर्क नगर्नु पनि एक हुन सक्छ । अर्थात् नियमित यौन सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौन सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने समस्या

लामो समयसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु । यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रतिरोधात्मक क्षमतामा कमि

तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा-खोकी कहिलेकाहीँ यौन सम्पर्क गर्दा नै ठीक हुन सक्छ । यौन सम्पर्कले तपाईंलाई शारिरीकसँगै मानसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ ।

जसका कारण सामान्य खोले बिमारीबाट सेक्स गर्दा पनि छुट्करा पाइन्छ ।तर, तपाईंले लामो समयसम्म सेक्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा-खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण

तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौन सम्पर्क नगर्दा तपाईंको गोप्य अंग (यौनाङ्ग)मा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ ।

लामो समयसम्म यौन सम्पर्क नगर्नु भनको यौनाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म यौन सम्पर्क नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौनाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ ।

 

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्