Logo
७ बैशाख २०८१, शुक्रबार
(March 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको छ ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त ३०० बढी संख्यामा खुल्ला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त मागेको हो ।

बैङ्कले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्म माग गरेको छ । इच्छुक योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: Mar 4, 2022

प्रतिक्रिया दिनुहोस्