Logo
१३ बैशाख २०८१, बिहीबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्रदेश नं १ स्थित झापामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदिप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरियाका ३८ वर्षीय गंगा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

मगरले ती बालिकालाई बलात्कार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्