Logo
१२ बैशाख २०८१, बुधबार
(January 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।

हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति: Jan 27, 2022

प्रतिक्रिया दिनुहोस्