Logo
८ बैशाख २०८१, शनिबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सावधान् ! अण्डासँग यी कुरा भुलेर पनि नखानु जसले ज्यानै जानसक्छ !

अण्डा हामी सबैको रोजाइमा पर्ने खाद्यय बस्तु हो । अन्डा मानिसको स्वास्थ्यको लागि अति आवश्यक कुरा हो । अण्डाबाट मानिसलाई चाहिने प्राप्त मात्रा प्रोटिन पाइने गर्छ । त्यसैले मानिसले दिनकै अण्डा खानुपर्ने स्वास्थ्य विशेषज्ञहरुले बताउदै आएका छन् ।

तर हामीले कहिलेकाही राम्रोसँग खान नजानेका कारण विभिन्न समस्याहरु आउँने गर्छन् र मानिसको ज्याननै समेत जानसक्छ । त्यसैले आज हामि तपाइलाई अण्डासँग के खानु हुँदैन भन्नेबारे जानकरी दिन गइरहेका छौ । ।

  • अण्डा र कागति

मानिसले आफ्नो स्वाद बढाउँनका लागि अण्डामा कातिराखेर खाने गर्छन् तर त्यो स्वास्थ्यका लागि हानिकारक मानिन्छ । अण्डा र कागतिसँगै खादा मानिसको रगत रेलमा असर पर्ने गर्छ जसरले प्रेसर र मुटुसम्वन्धी समस्या पनि बढ्न सक्छ ।

  • अण्डा र केरा- अण्डा खायपछि केरा खानबाट बच्चनु पर्छ । यीसँगै खाय पेटसम्वन्धी र हातसम्वन्धी समस्या आउन सक्छ । जस्तै ग्याष्ट्रिक, कब्जीयत जस्ता समस्या हुन सक्छ ।
  • अण्डा र पनीर
    हामीले अण्डा खाएपछि पनीर खानु हुदैन । किनभने अण्डा र पनीर दुबैमा प्रोटिन पाइने गर्छ । जसले गर्दा पाचन मासमस्या भई पेटसम्वन्धी समस्या ल्याउन सक्छ । मानिसलाई धेरै प्रोटिन भएसँगै वान्ता पनि आउन सक्छ ।
  • अण्डा र माछा
    हामीले अण्डा खायपछि तुरुन्छ माछा खानु हुदैन । यदि यी दुइको सँगै खाय छालामा समस्या आउने गर्छ । अर्को हाम्रो सेललाई पनि असर गर्छ ।
  • अण्डा र अमिलो चिज
    अण्डा खाने वितिकै अमिलो युक्त कुरा हामीले खानु हुदैन । यदि अण्डा खाएपछि हामीले अमिलो खायौ भने हामीलाई पेटसम्वन्धी समस्या साथै हृदयघात हुन सक्छ । यसवाट बच्न हामीले व्यालेन्स खाना खान जरुरत हुन्छ ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्